सर्बिया राष्ट्रिय फुटबल टोली
स्वरूप
(सर्बिया राष्ट्रिय फुटबल टिमबाट अनुप्रेषित)
उपनाम(हरू) | Orlovi/Орлови (The Eagles) | ||
---|---|---|---|
सङ्गठन | सर्बिया फुटबल सङ्घ | ||
सङ्घ | युइएफए (युरोप) | ||
प्रमुख प्रशिक्षक | Mladen Krstajić | ||
कप्तान | एलेक्सेनडर कोलारोभ | ||
सर्वाधिक उपस्थिति | Branislav Ivanović (१०५) | ||
सर्वाधिक गोलकर्ता | Stjepan Bobek (३८) | ||
गृह रङ्गशाला | Rajko Mitić Stadium, बेलग्रेड | ||
फिफा कोड | SRB | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | ३५ १ (२० सेप्टेम्बर २०१८) | ||
उच्च वरीयता | ६ (डिसेम्बर १९९८) | ||
निम्न वरीयता | १०१ (डिसेम्बर १९९४) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
चेकोस्लोभाकिया ७–० युगोस्लाभीया (एन्टवर्प, बेल्जियम; २८ अगस्ट १९२०) सर्बियाको रूपमा चेक गणतन्त्र १–३ सर्बिया (Uherské Hradiště, चेक गणतन्त्र; १८ अगस्ट २००७) | |||
ठूलो विजय | |||
युगोस्लाभीया १०–० भेनेजुएला (कुरितिबा, ब्राजिल; १४ जून १९७२) सर्बियाको रूपमा अजरबैजान १–६ सर्बिया (बाकु, अजरबैजान; १७ अक्टोबर २००७) सर्बिया ६–१ बुल्गेरिया (बेलग्रेड, सर्बिया; १९ नोभेम्बर २००८) सर्बिया ५–० रोमानिया (बेलग्रेड, सर्बिया; १० अक्टोबर २००९) सर्बिया ६–१ वेल्स (नोभी साद, सर्बिया; ११ सेप्टेम्बर २०१२) | |||
ठूलो हार | |||
चेकोस्लोभाकिया ७–० युगोस्लाभीया (Antwerp, बेल्जियम; २८ अगस्ट १९२०) उरुग्वे ७–० युगोस्लाभीया (पेरिस, फ्रान्स; २६ मे १९२४) चेकोस्लोभाकिया ७–० युगोस्लाभीया (प्राग, चेकोस्लोभाकिया; २८ अक्टोबर १९२५) सर्बियाको रूपमा इटाली ३–० (नियमित नतिजा) सर्बिया (जेनोवा, इटाली; १२ अक्टोबर २०१०) सर्बिया ०–३ बेल्जियम (बेल्ग्रेड, सर्बिया; १२ अक्टोबर २०१२) सर्बिया ०–३ (नियमित नतिजा) अल्बानिया (बेल्ग्रेड, सर्बिया; १४ अक्टोबर २०१४) चेक गणतन्त्र ४–१ सर्बिया (Vítkovice, चेक गणतन्त्र; १३ नोभेम्बर २०१५) कतार ३–० सर्बिया (दोहा, कतार; २९ सेप्टेम्बर २०१६) | |||
विश्वकप | |||
उपस्थिति | १२ (पहिलो खेल १९३०) | ||
उत्कृष्ट नतिजा | चौथो स्थान युगोस्लाभीयाको रूपमा (१९३०, १९६२) | ||
युरोपेली च्याम्पियनसिप | |||
उपस्थिति | ५ (पहिलो खेल १९६०) | ||
उत्कृष्ट नतिजा | उप-बिजेता युगोस्लाभीयाको रूपमा (१९६०, १९६८) | ||
पदक कीर्तिमान |
सर्बिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सर्बियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सर्बियामा फुटबलको लागि शासकीय निकाय सर्बिया फुटबल संघको नियन्त्रणमा रहेको छ । यो युइएफएको सदस्य राष्ट्र हो ।
बाहिरी कडी
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा सर्बिया राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- आधिकारिक