सर्वजीत राना मगर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सर्वजीत राना मगर नेपालका मूलकाजी हुन् । उनी रानी राजेन्द्रलक्ष्मीको पालामा मूलकाजीको पदमा सन् १७७७ मा नियुक्त भएका थिए ।[१]

स्रोत[सम्पादन गर्ने]