सानो कोइली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
सानो कोइली
Song recorded in Japan
संरक्षण स्थिति
वैज्ञानिक वर्गीकरण
जगत: जन्तु जगत
सङ्घ: हाड भएका
वर्ग: पंक्षी
गण: Cuculiformes
परिवार: Cuculidae
वंश: Cuculus
प्रजाति: C. poliocephalus
वैज्ञानिक नाम
Cuculus poliocephalus
Latham, 1790

सानो कोइली (Cuculus poliocephalus) कोइली प्रजातिको एक चरा हो । यो चरा नेपाल लगायत बङ्गलादेश, भुटान, चिन, कङ्गो, हङकङ, भारत, जापान, केन्या, उत्तर कोरिया, दक्षिण कोरिया, लाओस, मलावी, म्यानमार, पाकिस्तान, रसिया, सेल्चेस, सोमालिया, दक्षिण अफ्रिका, श्रीलङ्का, तान्जानिया, थाइल्याण्ड, भियतनाम, जाम्बिया तथा जिम्बाब्वेमा पाइने गर्छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]