सौठा बहुमुखी क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सौठा बहुमुखी क्याम्पस मोरङ जिल्लाको दक्षिणपूर्वि भाग अन्तरगत रतुवामाई नगरपालिकाको वडा नं ६ मा अवस्थित छ । यो त्रिभुवन विश्वविध्यालयबाट सम्वन्धन प्राप्त क्याम्पस हो । यस क्याम्पसमा शिक्षा शास्त्र तथा व्यवस्थापन संकाय संचालनमा रहेको छ ।



[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. त्रिभुवन विश्वविद्यालय सम्वन्धित क्याम्पसहरू वेब्याक मेसिन अभिलेखिकरण २०१३-०७-२४ मिति