सामग्रीमा जानुहोस्

स्रष्टा र साहित्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्रष्टा र साहित्य
लेखकउत्तम कुँवर
मूल शीर्षकस्रष्टा र साहित्य
देशनेपाल
भाषानेपाली
प्रकार(निबन्ध)
प्रकाशितवि.सं २०२३
प्रकाशकसाझा प्रकाशन, उत्तम कुँवर स्मारक पुरस्कार गुठी
मिडियाको प्रकारछापा
पृष्ठ२५१
पुरस्कारमदन पुरस्कार, वि.सं २०२३
आइएसबिएन9789937853835
OCLC31253520

स्रष्टा र साहित्य उत्तम कुँवरद्वारा लिखित एक निबन्ध सङ्ग्रह हो। यस पुस्तकलाई मा साझा प्रकाशनले प्रकाशित गरेको थियो।[] यी निबन्धहरू नेपालका ३५ जना प्रख्यात लेखक, कवि र साहित्यकारहरूसँगको अन्तर्वार्तामा आधारित छन्।[]

उक्त पुस्तकले सोही वर्ष मदन पुरस्कार प्राप्त थियो। कुँवरले नेपाली साहित्यिक पत्रिका रुपरेखाको सम्पादकका रूपमा काम गर्नुका साथै सक्रिय साहित्यिक पत्रकारका रुपमा काम गरेका थिए। पुस्तकको लोकप्रियता र विषयगत विविधता र रुचिले पाठकहरूलाई आकर्षित मात्र गरेन, तर विभिन्न विश्वविद्यालयहरूको लागि सहायक सामग्रीको रूपमा पनि मान्यता प्राप्तगर्न सफल भयो।

कुँवरले नेपाली साहित्यिक पत्रिका रुपरेखाको सम्पादकका रुपमा काम गरेका थिए। उनले विभिन्न नेपाली लेखकसँग अन्तरवार्ता लिएका थिए। अन्तर्वार्ताहरू साधारण प्रश्नोत्तरको ढाँचामा नभई कुँवर र लेखकहरूबीचको संवादात्मक शैलीमा थिए जसले पाठकहरूलाई लेखकहरूलाई अझ परिचित र मानवीय तरिकाले चिन्न मद्दत गरेको थियो। उनले ती अन्तरवार्ताहरूमा आधारित भएर निबन्धहरू लेखेका थिए।[]

पुस्तकमा समावेश लेखकहरू:-

यस निबन्धले वि.सं २०२३ को प्रतिष्ठित मदन पुरस्कार प्राप्त गरेको थियो।[१३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Aksharang | Literary magazine | Sahityakala Patrika in Nepal", aksharang.com, अन्तिम पहुँच २०२१-११-१५
  2. "उत्तम कुँवरले सिर्जेको रुपरेखा युग", साहित्यपोस्ट (नेपालीमा), २०२०-०५-२४, अन्तिम पहुँच २०२१-११-१५
  3. "A writer’s legacy", kathmandupost.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२१-११-१५
  4. @therecord, ""Reason, incident and consequence; these are the primary bases of history" - Baburam Acharya - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-११-१५ अभिलेखिकरण २०२१-११-१५ वेब्याक मेसिन
  5. @therecord, "“I’ve been writing a memoir…” - Bhupi Sherchan - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-११-१५ अभिलेखिकरण २०२१-११-१५ वेब्याक मेसिन
  6. @therecord, "‘I could not be liberated,’ Bal Krishna Sama’s life, work and philosophy in his own words - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-११-१५ अभिलेखिकरण २०२१-११-१५ वेब्याक मेसिन
  7. @therecord, "“ Every person has a universe inside them but they can achieve wholeness only within a national, generational context.” - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-११-१५ अभिलेखिकरण २०२१-११-१५ वेब्याक मेसिन
  8. @therecord, "“My poems and plays are usually meant for social repair”- Lekhnath Poudel - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-११-१५ अभिलेखिकरण २०२१-१२-२१ वेब्याक मेसिन
  9. @therecord, "From politics to poetry: Kedar Man Vyathit - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-११-१५ अभिलेखिकरण २०२१-११-१५ वेब्याक मेसिन
  10. @therecord, "“A writer should not be confined by style or theory”-- Madhav Prasad Ghimire - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-११-१५ अभिलेखिकरण २०२१-११-१५ वेब्याक मेसिन
  11. @therecord, "'I don’t have faith in this thing called God,' Conversation with Parijat from 1963 - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-११-१५ अभिलेखिकरण २०२१-११-१५ वेब्याक मेसिन
  12. @therecord, "'Literature should serve the entire world, not just one’s country' - The Record", www.recordnepal.com (Englishमा), अन्तिम पहुँच २०२१-११-१५ अभिलेखिकरण २०२१-११-१५ वेब्याक मेसिन
  13. "उत्तम कुँवर – मदन पुरस्कार गुठी", मदन पुरस्कार गुठी, अन्तिम पहुँच २०२१-११-१५