कागबेनी
कागबेनी | |
---|---|
गाउँ | |
गण्डकी प्रदेशको नक्सामा कागबेनी | |
निर्देशाङ्क: २८°५०′१२″उ॰ ८३°४६′५९″पू॰ / २८.८३६६७°N ८३.७८३०६°Eनिर्देशाङ्कहरू: २८°५०′१२″उ॰ ८३°४६′५९″पू॰ / २८.८३६६७°N ८३.७८३०६°E | |
देश | नेपाल |
जिल्ला | मुस्ताङ |
गाउँपालिका | वारागुङ मुक्तिक्षेत्र गाउँपालिका |
वडा नम्बर | ४ |
स्थापित | वि.सं २०७३ |
क्षेत्रफल | |
• जम्मा | ५८.३ किमी२ (२२.५ वर्ग माइल) |
उन्नतांश | २,८०४ मिटर (९१९९ फिट) |
जनसङ्ख्या (२०६८) | |
• जम्मा | ५५५ |
• घनत्व | ९.५/किमी२ (२५/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
वेबसाइट | varagungmuktichhetramun |
कागबेनी नेपालको हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका स्थित कालीगण्डकी नदीको बेँसीमा अवस्थित एक गाउँ हो।[१] नेपालको २०७८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५५५ रहेको छ।[२]जोमसोमदेखि राजधानी लोमान्थाङसम्मको पदमार्गमा यो गाउँ मुक्तिनाथको पदमार्गसँगै जोडिएको छ। कागबेनीलाई हिमालयको सबैभन्दा पुरानो गाउँको रुपमा पनि लिइन्छ। कागबेनी दुई पवित्र नदी मुक्तिनाथ र कालीगण्डकीको बीचमा पर्दछ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
नेपालको राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार कागबेनी गाँउ विकास समितिको कुल जनसङ्ख्या ९३७ मध्ये ४६१ पुरुष र ४७६ महिलाहरू २७४ व्यक्तिगत घरधुरीमा बसोबास गर्दछन।[३]
चित्र दीर्घा[सम्पादन गर्नुहोस्]
-
कागबेनी
-
कागबेनी
-
गण्डकी नदी कागबेनी
-
कागबेनी
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार।
- ↑ वडा नम्बर ४ कागबेनी | वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, वारागुङ मुक्तिक्षेत्र, अन्तिम पहुँच १६ अक्टोबर २०२०।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा कागबेनी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।