सामग्रीमा जानुहोस्

काठमाडौँ तराई द्रुतमार्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रा20 shield}}
काठमाडौँ तराई द्रुतमार्ग
काठमाडौँ–तराई द्रुत मार्ग
नक्सा
काठमाडौँ तराई द्रुतमार्ग
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ७२.५ किमी (४५�0 माइल)
प्रमुख स्थानहरू
सुरुवातकाठमाडौँ, नेपाल
अन्त्यनिजगढ, नेपाल
स्थान
देशनेपाल
राजमार्ग प्रणाली
H१९ H२१

काठमाडौँ तराई द्रुतमार्ग (अङ्ग्रेजी: Kathmandu–Terai Expressway) काठमाडौँबाट तराई प्रदेश जोड्ने द्रुत मार्गनै द्रुतमार्ग हो। भारतीय कम्पनी आइएल एन्ड एफसीलाई निमार्णाका लागि दिने प्रस्ताव रद्द गर्दै नेपाल सरकार आफैँले निर्माण गर्न गरी नेपाली सेनालाइ यसको जिम्मा दिएको हो। नेपाली सेनाको व्यवस्थापनमा निर्माण हुने उक्त सडकको दूरी ७६;२ किमी रहनेछ। ललितपुरको खोकनाबाट सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बारा जोडिने गरी उक्त सडक निर्माण गरिदै छ। २०७४ जेठ १४ गतेका दिन प्रधानमन्त्री पुष्पकमल दाहालले यसको शिलानायास गरेका हुन। यस सडक एक खर्ब १२ अर्बको लगानीमा निर्माण हुनेछ। उक्त सडक निर्माणपछि निजगढदेखि काठमाडौँसम्मको दूरी जम्मा एक घन्टामा पूरा हुनेछ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "काठमाण्डू-तराई फास्ट ट्र्याक: तीन प्रतिशत जग्गामा मुआब्जाको चर्को समस्या", बीबीसी न्यूज नेपाली, २०२४-०४-०१, अन्तिम पहुँच २०२४-०५-०९