ब्राजिल
सङ्घीय गणतन्त्र ब्राजिल República Federativa do Brasil | |
---|---|
आदर्श वाक्य: "ओर्डेम इ प्रोग्रेस्सो" "व्यवस्था र विकास" | |
राजधानी | ब्रसिलिया |
सबैभन्दा ठुलो सहर | साओ पाउलो |
आधिकारिक भाषाहरू | पोर्चुगेली भाषा |
रैथाने(हरू) | ब्राजिली |
सरकार | राष्ट्रपति सङ्घीय गणतन्त्र |
• राष्ट्रपति | दिलमा रुसेफ |
• उप-राष्ट्रपति | मिचेल टिमेर |
• च्याम्बर अध्यक्ष | हेनरिक एड्वार्डो एल्भेस |
• सिनेटको सभामुख | रेनन क्याल्हिरोस |
• प्रधानन्यायधिश | जोयाकिम बार्बोसा |
स्वतन्त्र पोर्चुगल बाट | |
• स्थापना | सेप्टेम्बर ७,१८२२ |
• मान्यता | अगस्त २९,१८२५ |
• गणतन्त्र | नोभेम्बर १५,१८८९ |
क्षेत्रफल | |
• जम्मा | ८५,१४,८७७ किमी२ (३२,८७,६१२ वर्ग माइल) (पाँचौ) |
• पानी (%) | 0.65 |
जनसङ्ख्या | |
• 2008 अनुमानित | 187,393,918 (5th) |
• 2007 जनगणना | 183,987,291 |
• घनत्व | २२ /किमी2 (५७.० /वर्ग माइल) (182nd) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | 2007 लगत |
• जम्मा | $1,804 trillion (9९औ) |
• प्रति व्यक्ति | $11,873 (65th) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | 2007 लगत |
• जम्मा | $1,313 trillion (१०औ) |
• प्रति व्यक्ति | $6,842 (६१औ) |
गिनी (२०१९) | 53.4[१] उच्च · १०औ |
मानव विकास सूचकाङ्क (२०१९) | 0.765[२] उच्च · ८४औ |
मुद्रा | रेल (R$) (BRL) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय-२ to -४[३] (BRT) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय-२ देखि -५ (BRST) |
टेलिफोन कोड | ५५ |
आइएसओ ३१६६ सङ्केत | बीआर |
इन्टरनेट डोमेन | डटबीआर |
ब्राजिल दक्षिण अमेरिकाको सबैभन्दा ठूलो र धेरै जनसङ्ख्या भएको राष्ट्र हो। [४] क्षेत्रफल अनुसार यो देश विश्वको पाँचौं ठूलो देश हो भने जनसङ्ख्या अनुसार यो देश विश्वको पाँचौं ठूलो तथा चौथौं ठूलो लोकतान्त्रिक मुलुक हो। [४][५] संसारको सर्वाधिक पोर्तुगेली भाषा बोल्ने जनसङ्ख्या यो देशमा छ। यो देशको पूर्वमा आन्ध्र महासागर (ब्राजिलको तटीय क्षेत्र ७९४१ किमि लामो छ)[४] उत्तरमा भेनेजुएला, सुरिनाम, गायना र फ्रेञ्च गायना पर्दछन्; उत्तरपश्चिममा कोलम्बिया; पश्चिममा बोलिभिया र पेरु; दक्षिणपश्चिममा अर्जेन्टिना र पाराग्वे र दक्षिणमा उरुग्वे पर्दछन्। आन्ध्र महासागरमअ धेरै आर्किपेगालोहरू ब्राजिलका भूभागमा पर्दछन् जस्तै फर्न्याण्डो दे नोरोन्हा, रोकास अटोल, सेण्ट पिटर एण्ड पल रक्स, र ट्रिन्डेड र मार्टिम भाज।[४]
सन् १५००तिर पेद्रो अल्भारेस् काब्राल ब्राजिलमा पुगेदेखि सन् १८२२मा ब्राजिलको स्वतन्त्रतासम्म ब्राजिल पोर्चुगलको उपनिवेश थियो। [६] स्वतन्त्रता पश्चात शुरुमा ब्राजिली साम्राज्यको रूपमा विकशित यो राष्ट्र १८८९ देखि गणतन्त्र बन्यो। बाइक्यामेरल लेजिस्लेचर (अहिले ब्राजिलको राष्ट्रिय काँग्रेस) १८२४मा स्थापना भएको थियो जब प्रथम संविधान स्वीकारिएको थियो। [६] ब्राजिलको संविधानले ब्राजिललाई सङ्घीय गणतन्त्रको[७] परिभाषा दिएको छ। संविधानले ब्राजिललाई २६ ब्राजिली राज्यहरू, ब्राजिली सङ्घीय जिल्ला र हरू (अहिले ५,५६४ भन्दा बढी)को संघको रूपमा स्थापना गरेको छ। [७][८]
ब्राजिल संसारको १०औं ठूलो अर्थतन्त्र हो।[९] यो राष्ट्रलाई आर्थिक पुनर्संरचनाहरूले नयाँ अन्तराष्ट्रिय स्थान दिलाएका छन्। [१०] यो राष्ट्र संयुक्त राष्ट्र सङ्घको संस्थापक सदस्य हो। साथै, यो राष्ट्र दक्षिण अमेरिकी राष्ट्रहरूको सङ्घ, पोर्तुगेली भाषिक राष्ट्रहरूको समुदायको पनि संस्थापक सदस्य हो। ब्राजिल एक बहुजातीय राष्ट्र भएतापनि यहाँको जनसङ्ख्या प्रायः रोमन क्याथोलिक गिर्जाघरमा विश्वास राख्दछन् र प्रायः सबैले पोर्तुगेली भाषा बोल्दछन्।[५] ब्राजिल वन्यजन्तु, प्राकृतिक वातावरण, प्रचुर प्राकृतिक श्रोतले धनी राष्ट्र पनि हो।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]इतिहास
[सम्पादन गर्नुहोस्]भूगोल
राजनीति
[सम्पादन गर्नुहोस्]अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]धर्म
[सम्पादन गर्नुहोस्]जीवनशैली
[सम्पादन गर्नुहोस्]अरु सम्बन्धित विषयहरू
[सम्पादन गर्नुहोस्]पुरानो राजधानी रियो दी जेनेरियो हो। हाल यसको राजधानी ब्रासिलिया हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "GINI index (World Bank estimate) – Brazil", World Bank, अन्तिम पहुँच ८ अप्रिल २०२१।
- ↑ "2019 Human Development Report", United Nations Development Programme, २०१९, अन्तिम पहुँच ९ डिसेम्बर २०१९।
- ↑ "Fusos Brasil sem HV" (Portugueseमा), Observatório Nacional, अन्तिम पहुँच २००८-०८-१०। वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-२२ मिति
- ↑ ४.० ४.१ ४.२ ४.३ ४.४ "Geography of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-२९ मिति
- ↑ ५.० ५.१ "People of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-२९ मिति
- ↑ ६.० ६.१ "Introduction of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-२९ मिति
- ↑ ७.० ७.१ "Brazilian Federal Constitution" (Portugueseमा), Presidency of the Republic, १९८८, अन्तिम पहुँच २००८-०६-०३। "Brazilian Federal Constitution", v-brazil.com, २००७, अन्तिम पहुँच २००८-०६-०३, "Unofficial translate"
- ↑ "Territorial units of the municipality level" (Portugueseमा), Brazilian Institute of Geography and Statistics, २००८, अन्तिम पहुँच २००८-०६-०३।
- ↑ "Economy of Brazil", The World Factbook, Central Intelligence Agency, २००८, अन्तिम पहुँच २००८-०६-०३। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१२-२९ मिति
- ↑ Penner, Andre (२००८-०४-१७), "Booming Brazil could be world power soon", The Associated Press, पृ: 2, अन्तिम पहुँच २००८-०६-०३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- Articles with CANTICN identifiers
- Articles with NDL identifiers
- Articles with NKC identifiers
- Articles with NLK identifiers
- Articles with NSK identifiers
- Articles with SELIBR identifiers
- Articles with KULTURNAV identifiers
- Articles with CINII identifiers
- Articles with FAST identifiers
- Articles with HDS identifiers
- Articles with MusicBrainz area identifiers
- Articles with NARA identifiers
- Articles with RERO identifiers
- Articles with SUDOC identifiers
- Articles with UKPARL identifiers
- देशहरू
- दक्षिण अमेरिका
- ब्रिक्स राष्ट्रहरू
- संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरू