भूपतीन्द्र मल्ल
स्वरूप
(भुपतिन्द्र मल्लबाट अनुप्रेषित)
भूपतीन्द्र मल्ल | |||||
---|---|---|---|---|---|
भक्तपुरका राजा | |||||
शासनकाल | वि सं १७५३[१]-१७७९ | ||||
पूर्वाधिकारी | जितामित्र मल्ल | ||||
उत्तराधिकारी | रणजित मल्ल | ||||
जन्म | नेपाल | ||||
मृत्यु | वि सं १७७९ सन् १७२२ | ||||
| |||||
घराना | मल्ल वंश | ||||
बाबु | जितामित्र मल्ल | ||||
आमा | लालमती | ||||
पेशा | भक्तपुरका राजा |
भूपतीन्द्र मल्ल (१७३१-१७७९ वैशाख) नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। यिनी भक्तपुरका राजा थिए। यिनले बनाएको ५५ झ्याले दरवार, न्यातपोल देवल प्रसिद्ध ऐतिहासिक सम्पदा हो।
निर्माण
[सम्पादन गर्नुहोस्]- न्यातपोल (५ तले) देवल,
- दरवार अगाडि प्रस्तर स्तम्भमा आफ्नो भव्य सालिक बनाए,[२]
- भक्तपुरमा ५५ झ्याले दरबार,
रचना : हरगौरी विवाह, उषाहरण, जैमिनी भारत जस्ता नाटकहरू तथा थुप्रै गीत- पद्य संग्रहहरू
निधन : विसं १७७९ वैशाख शुक्ल पूर्णिमाका दिन
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १५५
- ↑ गौतम, गोकर्ण (१७ माघ २०७४), "सालिक अपहरणको त्यो प्रयास", नेपाल, अन्तिम पहुँच २२ जेष्ठ २०७९।