सामग्रीमा जानुहोस्

मोनोकिनी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मोनोकिनी
आधुनिक मोनोकिनी
प्रकारपौडी पहिरन
प्रयोगकर्तामहिला

मोनोकिनी सामन्यतया माथिल्लो भाग नभएको महिलाको स्तन देखिने गरी लगाउने पौडिपहिरन हो [][] र आधुनिक मोनोकिनीमा अगाडि र पछाडीको भागमा कपडाको टुक्रा पनि जोडिएको हुन्छ ।[]यसले विकिनीको तलको भाग मात्रलाई पनि जनाउँदछ ।[]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. The Concise Oxford Dictionary, २००४। 
  2. "Bikini Styles: Monokini", Everything Bikini, २००५, अन्तिम पहुँच १३ जनवरी २०१३ 
  3. "Monokini Swimsuit", Your Swimsuit Guide।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०१-११ मिति
  4. "Bikini Science", Bikini Science, अन्तिम पहुँच २०१२-११-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०१-०८ मिति