"कृष्णपुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८६: पङ्क्ति ८६:
● [[गुलरिया बजार]]
● [[गुलरिया बजार]]


वाणि बजार
[[बाणी बजार]]


● [[बंक बजार]]
● [[बंक बजार]]


● गज्रौला बजार
[[गज्रौला बजार]]


==जनसंख्या==
==जनसंख्या==

०७:२९, १८ मार्च २०१६ जस्तै गरी पुनरावलोकन

कृष्णपुर नगरपालिका
देश नेपाल
विकास क्षेत्रहरुसुदूर-पश्चिमाञ्चल
अञ्चलमहाकाली अञ्चल
जिल्लाकञ्चनपुर जिल्ला
स्थापना२०७२ आस्विन १
जनसङ्ख्या
 • जम्मा३६,७०६
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-९९

कृष्णपुर नगरपालिका नेपालको सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्लामा अवस्थित एक नगरपालिका हो। स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा कञ्चनपुरमा गुलरिया क्षेत्र गाउँ विकास समितिलाई समेटेर कृष्णपुर नगरपालिका घोषणा गरिएको हो।[१] कृष्णपुर नगरपालिकाको केन्द्र साबिक कृष्णपुर गाउँ विकास समितिको गाविस भवन नै रहकोनगरपालिकाको घोषणा र क्षेत्रविस्तारसँगै मुलुकमा १ महानगरपालिका, १२ उपमहानगरपालिका र २ सय १७ नगरपालिका कायम भएका छन्।[१]

भुगोल

कृष्णपुर नगरपालिकासंग उत्तरमा डडेल्धुराको चुरे पहाड, पूर्वमा कैलाली जिल्ला दक्षिणमा देखतभुली गा. वि. स. र पश्चिममा झलारी गा.वि. स. संग सिमाना जोडिएको छ।कृष्णपुर नगरपालिकाको पूर्वमा मोहना नदी र पश्चिममा बनारा नदीले सिमाना छुट्याएको छ।

कला र संस्कृति

कृष्णपुर नगरपालिका मा बिभिन्न जातजाति हरूको बसोबास छ।यो क्षेत्रका आदीबासी जनजाति थारुहरू हुन।यो क्षेत्रमा अन्य सुदूरपश्चिमका पहाड़ी जिल्लाबाट बसाई सरी आउने पहाडी समुदायको बाहुल्यता रहेको छ।अधिकांस मानिसहरू हिन्दु धर्म मान्दछन।थारूहरूले माघि धुमधामका साथ मनाउछन भने रानाहरू बिशेषतः होली धुमधाम संग मनाउछन।

शैक्षिक संस्थाहरु

1) कञ्चन बहुमुखी क्याम्पस, गुलरिया

2) उदय सरस्वती बहुमुखी क्याम्पस, बंक

3) राष्ट्रिय उच्च माध्यामिक विद्यालय

3) कृष्ण उच्च मा वि, गुलरिया

4) कञ्चनजंघा उच्च मा वि, गुलरिया

5) रोजी बोडिङ स्कूल, बंक

6) सनलाईट बोडिङ स्कूल, बाणि

स्थानीय बजारहरु

गुलरिया बजार

बाणी बजार

बंक बजार

गज्रौला बजार

जनसंख्या

गुलरिया क्षेत्र गाउँ विकास समितिलाई मिलाएर कृष्णपुर नगरपालिका बनाइएको हो।[२] त्यसैले राष्ट्रिय जनगणना २०६८को जनगणना अनुसार कृष्णपुर नगरपालिकाको जनसङ्ख्या ३६,७०६ रहेको छ।[२]

सन्दर्भ सामग्रीहरू

  1. १.० १.१ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ आस्विन १, अन्तिम पहुँच २०७२ आस्विन १ 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाहिरी कडीहरू

यो पनि हेर्नुहोस्