"अक्टोबर क्रान्ति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१: पङ्क्ति ३१:


=== सुरुवात ===
=== सुरुवात ===
२४ अक्टोबर (O.S.; 6 November N.S.) को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत (''नेपाली अनुवाद: मजदुरको बाटो'')को छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले ''रबोचिय पत'' लगायत बामपन्थी पत्रिका ''सोलडत'', र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।<ref name=rabinowitch />


==सन्दर्भ==
==सन्दर्भ==

२०:३७, ७ डिसेम्बर २०२० जस्तै गरी पुनरावलोकन

अक्टोबर क्रान्ति

Red Guard Vulkan factory.jpg
Red Guard Vulkan factory
को भाग
मिति7 नोवेम्बर , (25 October, ढाँचा:Abbrlink) 1917
स्थान
परिणाम बोल्सेभिक बिजय 
योद्धा
बोल्सेभिक पार्टी
रसियाली अस्थायी सरकार
सेनापतिहरू
भ्लादिमिर लेनिन
लियन ट्रोत्सकी
Pavel Dybenko
Vladimir Antonov-Ovseyenko
रुसअलेक्सान्दार केरेन्स्की
रुस क्रासनोव
शक्ति
१०००० sailors, २००००-३०००० लाल सेना जवान 500–1,000 volunteer soldiers, 1,000 soldiers of women's battalion
मृत्यु र क्षति
केही लाल सेना जवान घाइते सबै  कैद 
बोल्सेभिक (१९२० ), by Boris Kustodiev.
The New York Times समाचार नोवेम्बार १९१७बाट

रूसको महान अक्टोबर समाजवादी क्रान्ति (रूसी: Великая Октябрьская социалистическая революция, वेलीकया ओक्त्याब्र्स्कया सोत्सिअलिस्तीचेस्कया रेवोल्यूत्सिया) - सन् १९१७ मा रूसमा भएको क्रान्ति, जसको कारण रूसी रोमानोभ वंशको तीन सय वर्षको राजतन्त्रको का अन्त भयो र संसारको इतिहासमा मजदूर र किसानको पहिलो राज्य - सोवियत सङ्घ (रूसीमा СССР)को स्थापना भयो।

सन् १९९१ मा साम्यवादी सोवियत सङ्घ विखण्डित भयो । आज यस क्षेत्र १५ अलग पूँजीवादी राज्य छन्।

क्रान्तिको घटना-वर्णन

फेब्रुअरी क्रान्ति

सन् १९१७ को फेब्रुअरीमा रूसमा पूँजीवादी क्रान्ति भयो र रूसी राजसत्ता अस्थायी सरकारलाई, पूँजीवादी अधिनायकत्वको उस संस्थाको हातमा गयो जो रूसी राज्यको शासन-मशीनलाई काबुमा लिएका थिए।

युद्ध विरोधी प्रदर्शन

योजना

१० अक्टोबर १९१७ मा (O.S.; 23 October, N.S.), बोल्सेभिक केन्द्रिय कमिटीले "शसस्त्र विद्रोह अपरिहार्य रहेको" कुरा १०-२ मतले पास गर्यो।[१] कमिटीको बैठकमा लेनिन्सले रसियाका जनताहरु "सशस्त्र आन्दोलनको लामो प्रतीक्षा गरिरहेको र यो बोल्सेभिकले सत्ता लिने समय भएको" कुरा बताए। लेनिनले सशस्त्र विद्रोह सफल हुने विश्वास व्यक्त गरे।[२]बोल्सेभिकले सोभियत प्रमुख लियोन ट्रोट्स्कीको नेतृत्वमा क्रान्तिकारी सैन्य कमिटी बनायो। यस कमिटीमा सशस्त्र कामदार तथा सैनिक थिए। कमिटीले सहरका रणनीतिक स्थानहरु आफ्नो तयारीलाई गोप्य राख्दै कब्जा गर्ने योजना बनायो। अन्तरिम सरकारका प्रमुख करेन्स्की स्वयं कामेनेभ र जिनोविभको सुराकीले यी सबै विस्तृत जानकार थिए। [३][४]

सुरुवात

२४ अक्टोबर (O.S.; 6 November N.S.) को बिहान सबेरै, करेन्स्की सरकार प्रती बफादार एक सैनिक समुहले बोल्सेभिक पत्रिका रबोचिय पत (नेपाली अनुवाद: मजदुरको बाटो)को छापाखानामा पसेर प्रेस तथा छपाइ उपकरण र पत्रिका जफत र नष्ट गर्यो। लगत्तै सरकारले रबोचिय पत लगायत बामपन्थी पत्रिका सोलडत, र उग्र दक्षिणपन्थी पत्रिकाहरु "झिभो स्लोवो" र "नोभैया रस" तुरुन्तै बन्द गर्ने घोषणा गर्यो। यी पत्रिकाका सम्पादक तथा समाचार संकलकलाई अपराधिक मुद्दा लगाइयो र विद्रोहको आरोप लगाइयो।[५]

सन्दर्भ

  1. "Central Committee Meeting—10 Oct 1917" 
  2. Steinberg, Mark (२००१), Voices of the Revolution, 1917, Binghamton, New York: Yale University Press, पृ: 170, आइएसबिएन 0300090161 
  3. "1917 – La Revolution Russe", Arte TV, १६ सेप्टेम्बर २००७, मूलबाट १ फेब्रुअरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ जनवरी २०१६ 
  4. Suny, Ronald (२०११), The Soviet Experiment, Oxford University Press, पृ: 63–67। 
  5. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named rabinowitch