सामग्रीमा जानुहोस्

सर्बिया राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सर्बिया
उपनाम(हरू)Orlovi/Орлови
(The Eagles)
सङ्गठनसर्बिया फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकMladen Krstajić
कप्तानएलेक्सेनडर कोलारोभ
सर्वाधिक उपस्थितिBranislav Ivanović (१०५)
सर्वाधिक गोलकर्ताStjepan Bobek (३८)
गृह रङ्गशालाRajko Mitić Stadium, बेलग्रेड
फिफा कोडSRB
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता३५ वृद्धि(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता(डिसेम्बर १९९८)
निम्न वरीयता१०१ (डिसेम्बर १९९४)
पहिलो अन्तर्राष्ट्रिय
 चेकोस्लोभाकिया ७–० युगोस्लाभीया युगोसलाभिया गणराज्य
(एन्टवर्प, बेल्जियम; २८ अगस्ट १९२०)
सर्बियाको रूपमा
 चेक गणतन्त्र १–३ सर्बिया 
(Uherské Hradiště, चेक गणतन्त्र; १८ अगस्ट २००७)
ठूलो विजय
युगोसलाभिया गणराज्ययुगोस्लाभीया १०–० भेनेजुएला 
(कुरितिबा, ब्राजिल; १४ जून १९७२)
सर्बियाको रूपमा
 अजरबैजान १–६ सर्बिया 
(बाकु, अजरबैजान; १७ अक्टोबर २००७)
 सर्बिया ६–१ बुल्गेरिया 
(बेलग्रेड, सर्बिया; १९ नोभेम्बर २००८)
 सर्बिया ५–० रोमानिया 
(बेलग्रेड, सर्बिया; १० अक्टोबर २००९)
 सर्बिया ६–१ वेल्स 
(नोभी साद, सर्बिया; ११ सेप्टेम्बर २०१२)
ठूलो हार
 चेकोस्लोभाकिया ७–० युगोस्लाभीया युगोसलाभिया गणराज्य
(Antwerp, बेल्जियम; २८ अगस्ट १९२०)
 उरुग्वे ७–० युगोस्लाभीया युगोसलाभिया गणराज्य
(पेरिस, फ्रान्स; २६ मे १९२४)
 चेकोस्लोभाकिया ७–० युगोस्लाभीया युगोसलाभिया गणराज्य
(प्राग, चेकोस्लोभाकिया; २८ अक्टोबर १९२५)
सर्बियाको रूपमा
 इटाली ३–० (नियमित नतिजा) सर्बिया 
(जेनोवा, इटाली; १२ अक्टोबर २०१०)
 सर्बिया ०–३ बेल्जियम 
(बेल्ग्रेड, सर्बिया; १२ अक्टोबर २०१२)
 सर्बिया ०–३ (नियमित नतिजा) अल्बानिया 
(बेल्ग्रेड, सर्बिया; १४ अक्टोबर २०१४)
 चेक गणतन्त्र ४–१  सर्बिया
(Vítkovice, चेक गणतन्त्र; १३ नोभेम्बर २०१५)
 कतार ३–० सर्बिया 
(दोहा, कतार; २९ सेप्टेम्बर २०१६)
विश्वकप
उपस्थिति१२ (पहिलो खेल १९३०)
उत्कृष्ट नतिजाचौथो स्थान युगोस्लाभीयाको रूपमा (१९३०, १९६२)
युरोपेली च्याम्पियनसिप
उपस्थिति५ (पहिलो खेल १९६०)
उत्कृष्ट नतिजाउप-बिजेता युगोस्लाभीयाको रूपमा (१९६०, १९६८)


सर्बिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा सर्बियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो सर्बियामा फुटबलको लागि शासकीय निकाय सर्बिया फुटबल संघको नियन्त्रणमा रहेको छ । यो युइएफएको सदस्य राष्ट्र हो ।

आधिकारिक

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]