सुधारवाद

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुधारवाद भनेको व्यवस्था भित्र नै काम गर्दै समाज वा धर्ममा प्रचलित दुर्गुणहरू आमूल परिवर्तन नगरी क्रमशः धेरथोर हटाउँदै वा सुधार्दै लैजाने सिद्धान्त बुझिन्छ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]