अररिया जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

अररिया भारतको बिहार प्रान्तमा एउटा जिल्ला तथा शहरको नाम हो।

[सम्पादन गर्ने] इतिहास

नेपालको तराई सित जोडिएको यो जिल्ला पहिला पूर्णिया जिल्लाको भाग थियो जसलाई सन १९९०मा पूर्ण रूपले जिल्ला बनाईयो। यो जिल्ला प्रसिद्ध हिन्दी साहित्यकार फनीश्वरनाथ रेणुको कर्मभूमि रहेको छ।

[सम्पादन गर्ने] जनसंख्या

२००१को जनगणनाको अनुसार यस जिल्लाको जनसंख्या:[१]

  • शहरी क्षेत्र:- १,३२,३५१
  • ग्रामीण क्षेत्र:- २०,२६,२५७
  • कुल:- २१,५८,६०८

[सम्पादन गर्ने] रिफ्रेन्स


व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा