जनकपुर नगरपालिका

नेपाली विकिपीडियाबाट

(जनकपुर बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज
दमक नगरपालिका
[[Image:{{{तस्वीर}}}|335px|]]
स्थापना : -
अञ्चल: मेची
जिल्ला: झापा
क्षेत्रफल: ७,५१३ बर्ग कि.मी.
जनसंख्या: ४५,००० (१९९१)
वडा संख्या: -
भौगोलिक अवस्थिति: तराइ
मेयर:  ??
टेलिफोन कोड: ०२३
वेबसाईट: -
 हे     
JanakpurTempleJanakiMandir.jpg
नेपालका नगरपालिकाहरू
पूर्वाञ्चल
मेची: इलाम, भद्रपुर, मेचीनगर, दमक
कोशी: बिराटनगर, धरान, इनरूवा, इटहरी, धनकुटा, खाँदवारी
सगरमाथा: राजविराज, लहान, त्रियुगा
मध्यमाञ्चल
जनकपुर: जनकपुर, जलेश्वर, कमलामाई दोलखा भीमेश्वर
बागमती: काठमाण्डौ, पाटन, भक्तपुर, कीर्तिपुर,

मध्यपुर ठिमी, बनेपा, धुलिखेल,पनौती, त्रिशुली

नारायणी: भरतपुर, रत्ननगर, हेटौंडा, वीरगञ्ज, गौर, कलैया
पश्चिमाञ्चल
गण्डकी: पोखरा, लेखनाथ, गोरखा, व्यास, पुतलीबजार, वालिङ
लुम्बिनी: रामग्राम, बुटवल, सिद्धार्थनगर, तौलिहवा,तानसेन
धवलागिरी: कालिका
मध्यपश्चिमाञ्चल
राप्ती: त्रिभुवननगर तुल्सीपुर,
कर्णाली: -
भेरी: नेपालगञ्ज, वीरेन्द्रनगर,नारायण
सुदुरपश्चिमाञ्चल
सेती: धनगढी, टिकापुर, दिपायल सिलगढी
महाकाली: महेन्द्रनगर, अमरगढी, दसरथचन्द
 हे     

जनकपुर नगरपालिका जनकपुर अञ्चलको धनुषा जिल्लामा अवस्थित छ । यो धनुषा जिल्लाको सदरमुकाम पनि हो । यहाँ नेपालको प्रसिद्ध मन्दिर जानकी मन्दिर तथा छ । जनकपुर नगरलाई मैथिली संस्कृतीको केन्द्रको मानिन्छ ।

[परिवर्तन्] भूगोल

यो ठाउंको अक्षांश र देशान्तर हो 26.7° N 85.92° E[१]समुद्र सतह भन्दा यो ठाउं ६६ मिटर (२१६ फुट) माथि पर्दछ।

[परिवर्तन्] जनसंख्या

नेपालको सन् २००१ को जनगणना अनुसार जनकपुर नगरपालिकाको जनसंख्या ७४,१९२ छ।[२] यस मध्य पुरुष ५४%, र महिला ४६% छन्। यस नगरपालिकामा ५०००० वटा घरहरू छन् ।

Commons-logo.svg

विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्:
Janakpur


[परिवर्तन्] स्रोत

  1. Janakpur. Falling Rain Genomics, Inc. Retrieved on सेप्टेम्बर २८, २००७.
  2. नेपाल जनगणना २००१. Retrieved on सेप्टेम्बर २८, २००७.