जन्मको आधारमा नागरिकता
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जन्मको आधारमा नागरिकता (ल्याटिनJus soli, अन्ग्रेजी birthright citizenship),[१] यस्तो अधिकार हो जसले कुनै देशको भूभागमा जन्मेका बालबालिकालाइ सो देशको नागरिकता र रा्ष्ट्रियता प्रदान गर्दछ। [२] कुनै रास्ट्रको भूभाग मात्र नभई, त्यस देशको ध्व्जाबाहक पानीजहाज वा हवाइजहाजमा जन्मेका बालबालिकालाई समेत नागरिकता दीइन्छ।
उन्नाइसौ सताब्दि लाग्नेबित्तिकै देखि रास्ट्रहरू जन्मको आधारमा नागरिकता दिने र रगतको नाताको आधारमा दिने दुई वर्गमा छुट्टिन थाले। जस्तै फ़्रान्सले जन्मको आधारमा नागरिकता दिन्थ्यो भने, जर्मनीले (सन् २००० अघिसम्म) रगतको नाता नभई नागरिकता दिदैनथ्यो। तैपनि धेरै युरोपेली देशहरूले वर्ण (race) र भाषालाई आधार मान्दथे।
जन्मको आधारमा नागरिकता दिने देशहरू [सम्पादन गर्ने]
बिश्वका २०% जति देशहरूले मात्र जन्मको आधारमा नागरिकता प्रदान गर्छन।[३] त्यसरी नागरिकता दिने देशहरू निम्न छन:
- आन्तिगुवा र बर्बुदा[४]
- अर्जेन्टिना[४]
- बार्बादोस[४]
- बेलिज[४]
- बोलिभिया[४]
- ब्राजिल[४]
- कम्बोडिया[४]
- क्यनडा[४]
- चिले[५]
- कोलम्बिया[४]
- कोस्टा रिका[४]
- डोमिनिका[४]
- डोमिनिकन गणराज्य[४]
- इक्वादोर[४]
- एल् साल्वादोर[४]
- फ़िजि[६]
- ग्रेनादा[४]
- ग्वाटेमाला[४]
- गुयाना[४]
- ओन्दुरास[४]
- जमैका[४]
- लेसोथो[७]
- मेक्सिको[४]
- निकारागुवा[४]
- पाकिस्तान[४]
- पानामा[४]
- पाराग्वेइ[४]
- पेरु[४]
- Saint Christopher and Nevis[४]
- Saint Lucia[४]
- Saint Vincent and the Grenadines[४]
- ट्रिनिडाड र टोबागो[४]
- संयुक्त राज्य अमेरिका[४]
- उरुग्वाइ[४]
- भेनेजुएला[४]
सन्दर्भ सामाग्रिहरू [सम्पादन गर्ने]
- ↑ jus soli, definition from merriam-webster.com.
- ↑ Vincent, Andrew (2002), Nationalism and particularity, Cambridge; New York: Cambridge University Press
- ↑ Feere, Jon (2010), "Birthright Citizenship in the United States: A Global Comparison"
- ↑ ४.०० ४.०१ ४.०२ ४.०३ ४.०४ ४.०५ ४.०६ ४.०७ ४.०८ ४.०९ ४.१० ४.११ ४.१२ ४.१३ ४.१४ ४.१५ ४.१६ ४.१७ ४.१८ ४.१९ ४.२० ४.२१ ४.२२ ४.२३ ४.२४ ४.२५ ४.२६ ४.२७ ४.२८ ४.२९ ४.३० ४.३१ "Nations Granting Birthright Citizenship"
- ↑ Constitution of the Republic of Chile, chap. II, art. 10, par. 1 (Spanish text; English version without recent changes)
- ↑ Fiji Constitution, chap. 3, sec. 10
- ↑ The Constitution of Lesotho, chap. IV, sec. 38