जर्ज वासिङ्टन
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
जर्ज वासिङ्टन अमेरिकाका पहिलो राष्ट्रपति हुन् । उनको जन्म सन् १७३२ फेब्रुअरी २२मा भएको हो ।
उनी १७८९ अप्रिल ३० देखि १७९७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे । उनी स्वतन्त्र थिए, कुनै दलका समर्थक थिएनन् ।
उनको निधन सन् १७९९ डिसेम्बर १४मा भयो ।
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (अक्टोबर २०११) |