जोन टेलर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जोन टेलर

जोन टेलर अमेरिकाका दशौं राष्ट्रपति हुन् । उनको जन्म सन् १७९० मार्च २९मा भएको थियो ।

उनी सन् १८४१ अप्रिल ४ देखि सन् १८४५ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । राष्ट्रपति विलियम हेनरी ह्यारिसनको निधन भएपछि टेलर राष्ट्रपति बनेका थिए ।

उनको निधन सन् १८६२ जनवरी १८मा भयो ।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा