विलियम हेनरी ह्यारिसन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
विलियम हेनरी ह्यारिसन

विलियम हेनरी ह्यारिसन अमेरिकाका नवौं राष्ट्रपति हुन्। उनको जन्म सन् १७७३ फेब्रुअरी ९मा भएको थियो।

उनी सन् १८४१ मार्च ४ देखि सन् १८४१ अप्रिल ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। राष्ट्रपति रहँदै उनको निधन भयो। उनी सबैभन्दा कम समय राष्ट्रपति अमेरिकी हुन्।

उनको निधन सन् १८४१ अप्रिल ४मा भयो।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा