जेम्स बुकानान

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

जेम्स बुकानान जुनियर अमेरिकाका पन्ध्रौ राष्ट्रपति हुन्। उनको जन्म सन् १७९१ अप्रिल २३मा भएको थियो। उनी अठारौं शताब्दिमा जन्मेका अन्तिम राष्ट्रपति, एक मात्र अविवाहित र पेन्सलभानिया राज्यबाट राष्ट्रपति हुने एक मात्र हुन्।

उनी सन् १८५७ मार्च ४ देखि सन् १९६१ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति रहे। उनी डेमोक्र्याटिक पार्टीका समर्थक थिए।

उनको निधन सन् १८६८ जुन १मा भयो।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा