थोमस जेफर्सन
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन्। उनको जन्म सन् १७४३ अप्रिल १३मा भएको थियो।
उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए। उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन्।
उनको निधन सन् १८२६ जुलाई ४मा भएको थियो।
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (मार्च २०१२) |