जेम्स के. पोल्क

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
जेम्स के. पोल्क

जेम्स नक्स पोल्क अमेरिकाका एघारौं राष्ट्रपति हुन् । उनको जन्म सन् १७९५ नोभेम्बर २ मा नर्थ क्यारोलिना राज्यको मेक्लेनवर्गमा भएको थियो ।

उनी सन् १८४५ मार्च ४ देखि सन् १८४९ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए ।

उनको निधन सन् १८४९ जुन १५ मा भयो ।