फ्र्यांकलिन पार्स
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
फ्र्यांकलिन पार्स (पिअर्स) |
|
| जन्म: | २३ नोभेम्बर १८०४ हिल्स् बोरो, न्यू हेम्प्-सायर् (New Hampshire) |
|---|---|
| कार्यक्षेत्र: | राजनीति |
| राष्ट्रियता: | अमेरिकी |
| भाषा: | अङ्ग्रेजी |
| काल: | ४ मार्च १८५३ देखि ४ मार्च १८५७ |
| अमरीकाका १४औं राष्ट्रपति | |
फ्र्यांकलिन पार्स अमेरिकाका चौधौं राष्ट्रपति हुन् । उनको जन्म सन् १८०४ नोभेम्बर २३ मा भएको थियो ।
उनी सन् १८५३ मार्च ४ देखि सन् १८५७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनी न्यु ह्याम्सर राज्यबाट राष्ट्रपति हुने एक मात्र व्यक्ति हुन् ।
उनको निधन सन् १८६९ अक्टोबर ८ मा भयो ।
| This लेख has not been added to any categories. Please help out by adding categories to it so that it can be listed with similar लेखs. (सेप्टेम्बर २०१२) |