बुटवल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
बुटवल
—  नगरपालिका  —
लुम्बिनी कलेजबाट हेर्दा बुटवल नगरपालिका
उपनाम(हरू): बुटवल बजार
बुटवल is located in नेपाल
बुटवल
नेपालमा बुटवलको अवस्थिति
निर्देशांक: 27°42′N 83°27′E / 27.7, 83.45
देश  नेपाल
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल लुम्बिनी अञ्चल
जिल्ला रुपन्देही जिल्ला
सरकार
 - प्रकार बुटवल नगरपालिका
क्षेत्रफल
 - जम्मा १,४७० किमी (५६७.६ वर्ग मी)
जनसङ्ख्या
 - जम्मा १२०,९८२
 - जनघनत्व ८२.३/किमी (२१३.२/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
पोस्टल कोड
टेलिफोन कोड +०७१
वेबसाइट बुटवल नगरपालिका

बुटवल नेपालको लुम्बिनी अञ्चलको रूपन्देही जिल्लाको एउटा शहर हो । यो शहर तिनाउ अथवा तिलोत्तमा नदिको किनारमा अवस्थित रहेको छ । बुटवलको २२ किमि दक्षिणमा भैरहवा शहर रहेको छ । यो नगर पश्चिम नेपालको प्रवेशद्वारको रूपमा रहेको छ ।

नामाकरण[सम्पादन गर्ने]

यस नगरको नामाकरण सम्बन्धमा बिभिन्न जनश्रुतिहरू सुन्न पाइन्छ । बिभिन्न ठाँऊहरूबाट मानिसहरू बटुलिएर बसेको हुनले "बटौली" भनिएको र अपभ्रम्स भई "बुटवल" भएको भनिन्छ । यस शहरलाइ पहिले खस्यौलि नामले पनि चिनिन्थयो ।

जनसंख्या[सम्पादन गर्ने]

नेपालको बि.स. २०६८ को जनगणना अनुसार बुटवलको जनसंख्या १,२०,९८२ छ ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन् । यस नगरमा जम्मा २९,६८७ परिवार रहेका छन् । यस नगरलाई १५ वडामा बिभाजन गरिएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपालको जनसंख्या (२०६८)", जनसंख्या तथ्यांक, राष्ट्रिय तथ्यांक बिभाग,नेपाल 

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]