भारतीय नेपाली
| भारतीय नेपाली |
|---|
| कुल जनसङ्ख्या |
|
४,१००,००० भन्दा माथि रहेको अनुमानित[१] |
| खास आवास क्षेत्र |
| सिक्किम · West Bengal · उत्तराखण्ड · हिमाचल प्रदेश |
| भाषाहरु |
| नेपाली · हिन्दी · अंग्रेजी |
| धर्म |
| Hinduism · Animism · Buddhism · Christianity |
| अन्य सम्बंधित समूह |
| Nepali people |
नेपाली भारतीय ( भारतीय नेपाली या भारतीय नेपालीहरु पनि) जाति हुन, जो भारतको नागरिक वा पूर्णकालिक निवासी हुन, जसको जातीय मूल पुर्ण रुपले वा आंशिक रूपले नेपालमा बास्छान। उनीहरु अरु धेरै भाषाहरु र भाषिकाहरु बोल्छन, तर नेपाली भाषा सबैले बुझ्छन, नेपाली भाषा भारतको आधिकारिक भाषाहरु मध्ये एकको रूपमा शामिल गरिएको छ।
इतिहास [सम्पादन गर्ने]
बेलायती शासनको दौरान भारतको भु-भाग बन्नु भन्दा पहिले भारतको केही क्षेत्रहरु नेपालको राज्यको अन्तर्गत थियो, उदाहरणको लागी, पश्चिम बंगालको दार्जिलिंग जिल्ला सिक्किमको भु-भाग थियो र केही समयको लागी नेपालको भु-भाग थियो। सिक्किम, जातीय नेपाली बहुमत भएको एक मात्र भारतीय राज्य, १९७५ मा भारतको भु-भाग बन्यो। महत्वपूर्ण नेपाली आबादीको भएको अन्य क्षेत्रहरुमा उत्तराखण्ड, असम, हिमाचल प्रदेश, मणिपुर र मेघालय शामिल छन। नेपाली आबादी पनि भारत भरि सबै प्रमुख शहरहरु, विशेष रूपमा दिल्ली, कोलकाता, बेंगलोर, मुम्बई, चेन्नई, हैदराबाद र विशाखापट्टनममा छरिएर बसेका छन।
उल्लेखनीय नेपाली भारतीयहरु [सम्पादन गर्ने]
- दुर्गा मल्ला - भारतीय स्वतन्त्रता सेनानी (जसको प्रतिमा भारतीय संसदमा छ)
- कप्टेन राम सिंह ठाकुर - एक भारतीय स्वतन्त्रता सेनानी, संगीतकार, र वर्तमान भारतीय राष्ट्रीय गान जन गणको बैंड संस्करणको संगीतको संगीतकार थिए। [1] [2] भारतीय राष्ट्रीय सेनामा सेवारत रहदाको अबस्थामा उनले "कदम कदम बढाए ... जा" र भुभ सुख चैन सहित थुप्रै देशभक्तिको संगीतहरुको रचना गरे।
- सिस्टर निर्मला- मिशनरीज ऑफ चैरिटीको सुपीरियर जनरलको रूपमा मदर टेरेसाको निरन्तरा पाईन
- मनिषा कोइराला- बलीवुड अभिनेत्री India जर्नल - दक्षिणी कैलिफोर्नियाको लिए दक्षिण एशियाई समाचार 13 फरवरी 2011 संग्रहीत WebCite
- माला सिन्हा- बलीवुड अभिनेत्री
- लुई बैंक्स- जैज संगीतकार
- नरबहादुर भण्डारी - सिक्किमको पूर्व मुख्यमंत्री
- पवन कुमार चाम्लिङ - सिक्किमको मुख्यमंत्री
- तुलसी घिमीरे - नेपाली चलचित्र निर्देशक / कलाकार
- भरत छेत्री - कप्तान भारतीय हॉकी टीम.
- सुनील छेत्री - फुटबॉलर
- बिनोद प्रधान- बलीवुड छायाकार
- पूर्णिमा (सुषमा श्रेष्ठ) - बलीवुड नेपाली पार्श्व गायक
- आचार्य बालकृष्ण- स्वामी रामदेवको निकट सहयोगी
- उदिता गोस्वामी- देहरादुनको बलीवुड अभिनेत्री
- प्रशान्त तामाङ - इंडियन आइडल ३ विजेता, गायक र अभिनेता
- कपिल थापा - इंडियन आइडल ४ उपविजेता
- ज्योति ब्राह्मण - मिस इंडिया अर्थ २००४
- संजू प्रधान - फुटबॉलर
- निर्मल छेत्री - फुटबॉलर
- उदित नारायण झा - लोकप्रिय बलीवुड गायक
- आदित्य नारायण- बलीवुड गायक र अभिनेता
- कर्मा शेरपा - सा रे गा मा पा प्रतियोगी
- प्रकृति गिरी - बाल गायक (छोटे उस्ताद)
- सौम्या राई- बाल नर्तकी (बूगी वूगी लिटिल चम्प १ रनर अप)
- प्रज्वल पराजुली - लेखक
- सनु लामा - पद्म भूषण र अग्रणी लेखक
- केदार गुरुंग - पद्म भूषण र अग्रणी लेखक
- प्रदीप गुरूंग - डाँस इंडिया डाँस ३ सिसन (DID3) रनर अप २०१२
- ओम क्षेत्री - बाल नर्तकी
- शिभन्गिनि राणा - एक नेपाली मोडल एमटीवी 5 splitsvilla मा भाग लिईन, र यस शो को रानी थिईन।