सारंगी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
सारंगी
The Childrens Museum of Indianapolis - Sarangi.jpg
वर्गीकरण Chordophone
सम्बन्धित बाजा

सारंगी एक तार बाजा हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ। सारंगी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो। भारत र पाकिस्तानमा यसलाई हिन्दूस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्य रूपले लोकगीत सँग प्रयोग गरिन्छ। यसको आवाज मानिसको स्वर जस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारीक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ।

नेपाली बाँसको सारंगी

बाहिरी लिंकहरू[सम्पादन गर्ने]

  1. युट्युबमा उपलब्ध सारंगी बजाएको भिडियो