महोपनिषद्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सामवेदीय उपनिषद् हो । यसमा छ अध्याय छन् । प्रत्येक अध्यायको निचोड यसप्रकार रहेको छ :-[१]

क्र.सं. अध्याय अध्यायको निचोड
प्रथम अध्याय सृष्टिको उत्पत्ति-वर्णन
द्वितीय अध्याय जीवन मुक्ति र देहमुक्तिको स्वरूप
तृतीय अध्याय वैराग्य-वर्णन
चतुर्थ अध्याय आत्मज्ञानको उपदेश
पञ्चम अध्याय अज्ञान र ज्ञान सम्बन्धी सात भूमिकाको चर्चा
षष्ठ अध्याय शून्य नै प्रकृति, माया, ब्रह्म, शिव, पुरुष, ईशान तथा नित्य आत्माका नामले चिनिन्छ भन्ने कुराको उपदेश


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. कल्याण उपनिषद् अङ्क (११ औँ पुनर्मुद्रण २०६८ ), महोपनिषद् गीताप्रेस गोरखपुर भारत

यो पनि[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]