चण्डीस्थान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चण्डीस्थान
Chandisthan (अङ्ग्रेजीमा)
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लालमजुङ
सरकार
 • प्रकारबेसीशहर नगरपालिका
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा१८९५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
पोस्टल कोड
३३६००
क्षेत्रीय सङ्केत०६६

चण्डीस्थान (अङ्ग्रेजी: Chandisthan) नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्ला बेसीशहर नगरपालिकाको एक बजार र ब्यापारिक केन्द्र हो । विसं २०७१ जेष्ठ १ मा बेसीशहर,उदीपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो ।[१][२] यस ठाउँमा विभिन्न जात जतिको बसोबास रहेको छ ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

एघारौँ राष्ट्रिय जनगणना २०६८(2011) अनुसार यस ठाउँको जनसङ्ख्या १,८९५(१,०३१ महिला र ८,३४ पुरुष)रहेको छ र यहाँ ४९२ घरधुरी रहेका छन् ।[१][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५ 
  2. "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४ [dead link]
  3. "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]