इन्जमाम उल हक
स्वरूप
व्यक्तिगत जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म | मुल्तान, पन्जाब, पाकिस्तान | ३ मार्च १९७०|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उपनाम | इन्जी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
उचाई | ६ फिट ३ इन्च (१.९१ मी) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ब्याटिङ | दायाँ हाते | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
बलिङ | बायाँ-हाते अर्थोडक्स बलर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
भूमिका | ब्याट्सम्यान | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
राष्ट्रिय टोली | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
टेस्ट पदार्पण (क्याप १२४) | ४ जुन १९९२ विरुद्ध इङ्ल्यान्ड | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम टेस्ट | ५ अक्टोबर २००७ विरुद्ध दक्षिण अफ्रिका | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
ओडिआई पहिलो खेल (क्याप १५८) | २२ नोभेम्बर १९९१ v वेस्ट इन्डिज | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २१ मार्च २००७ v जिम्बाब्वे | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक | ८ | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
घरेलु टोली जानकारी | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
वर्ष | टिम | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००८ | लाहौर बादशाह (आइसीएल) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७ | हैदराबाद हिरोज (आइसीएल) | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००७ | योर्कशिर | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००६–२००७ | वाटर एण्ड पावर डेभलपमेन्ट अथोरिटी | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
२००१–२००२ | पाकिस्तानको राष्ट्रिय बैङ्क | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९८–१९९९ | रावलपिन्डि | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९९६–२००१ | फैसलबाद | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
१९८५–२००४ | मुल्तन | |||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
खेल जीवन तथ्याङ्क | ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
| ||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
स्रोत: क्रिकेट अर्चिभ, २१ अक्टोबर २०१५ |
इन्जामाम उल हक ⓘ;पञ्जाबी, उर्दु: انضمام الحق; जन्म ३ मार्च १९७०[१]) एक पाकिस्तानी क्रिकेट खेलाडी हुन् जसलाई "एन्जी"को नामले पनि चिनिन्छ । उनलाई पाकिस्तानको महान् ब्याट्सम्यानको रूपमा लिइन्छ ।[२][३] उनी एकदिवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानको तर्फबाट सर्वाधिक रन प्रहार गर्नेको सूचिमा पहिलो र टेस्ट क्रिकेटमा युनिस खान र जावेद मियाँदाद पछि तेस्रो स्थानमा छन् । उनी २००३-०७ सम्म पाकिस्तान राष्ट्रिय क्रिकेट टिमका कप्तान रहे र पाकिस्तानको क्रिकेट इतिहासमा एक सफल कप्तान बन्न सफल भए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Inzamam-ul-Haq: Profile", Cricinfo.com, अन्तिम पहुँच १८ जुलाई २०१०।
- ↑ http://www.icc-cricket.com/cricket-world-cup/legend-greatest-xi/3 वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-०२ मिति
- ↑ http://www.wellpitched.com/2015/01/inzamam-ul-haq-pakistans-greatest-ever.html
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा इन्जमाम उल हक सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।