हाउसफुल ३

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हाउसफुल ३
Theatrical release poster
निर्देशकसाजिद-फरहाद
लेखक
  • तुषार हीरानन्दानी
  • साजिद-फरहाद
पटकथासाजिद-फरहाद
कथासाजिद नाडियाडवाला
निर्मातासाजिद नाडियाडवाला
मुख्य कलाकार
छायाङ्कनमनोज सोनी
सम्पादनरामेश्वर भगत
प्रदर्शन मिति
  • ३ जुन २०१६ (2016-06-03)
देशभारत
भाषाहिन्दी

हाउसफुल ३ एक भारतीय बलिउड चलचित्र हो, जसको निर्देशन साजिद-फरहादले गरेका हुन्। यस चलचित्रमा मुख्य कलाकार रितेश देशमुख, अक्षय कुमार, अभिषेक बच्चनबोमन इरानी रहेका छन्।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "'Housefull 3' star cast revealed!", zeenews.india.com, Zee News, अप्रिल २०, २०१४, अन्तिम पहुँच डिसेम्बर १४, २०१५ 
  2. Press Trust of India (१४ अक्टोबर २०१५), "abdul rehman begins shooting for 'Housefull 3'", Daily News and Analysis (Mumbai), अन्तिम पहुँच १८ नोभेम्बर २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]