मधेश विश्वविद्यालय
स्वरूप
मधेश प्रदेश सरकारले मधेश विश्वविद्यालय २०२२ सेप्टेम्बर ७ गते विरगन्जमा आधिकारिक रूपमा उद्घाटन गरियो। नेपालका मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र जनता समाजवादी पार्टी अध्यक्ष र पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले संयुक्त रुपमा बिहीबार विश्वविद्यालयलाई उद्घाटन गरेका थिए। मधेश प्रदेश सरकारले स्थापना गरेको मधेश विश्वविद्यालयले क्षेत्रमा उच्च शिक्षा र अनुसन्धानलाई महत्त्वपूर्ण रूपमा सघाउने उपेक्षा गरिएको छ ।[१][२]
प्रकार | सार्वजनिक |
---|---|
स्थापना | २०२२ सेप्टेम्बर ७ |
Chancellor | मधेश प्रदेशका मुख्यमन्त्री |
Vice-Chancellor | डा. दिपक शाक्य |
स्थान | , |
वेबसाइट | https://madheshuniversity.edu.np/ |
इतिहास
[सम्पादन गर्नुहोस्]- मधेश प्रदेश सरकारले मधेश विश्वविद्यालय २०२२ सेप्टेम्बर ७ गते विरगन्जमा आधिकारिक रूपमा उद्घाटन गरियो।[३]
अवस्थिति
[सम्पादन गर्नुहोस्]उप कुलपति
[सम्पादन गर्नुहोस्]उप–कुलपति विश्वविद्यालयमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी । हालसम्म निम्न उप–कुलपति रहेका थिए ।
डा. दिपक शाक्य मधेश विश्वविद्यालयको प्रथम र हालको उप कुलपति हुनुहुन्छ ।मधेश विश्वविद्यालय ऐन, २०७९
[सम्पादन गर्नुहोस्]यी पनि हेर्नुहोस
[सम्पादन गर्नुहोस्]क्र स | नाम | देखी | सम्म |
---|---|---|---|
१ | डा. दिपक शाक्य |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "मधेश विश्वविद्यालय सञ्चालनको प्रक्रिया सुरु", गोरखापत्र अनलाइन (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-०७।
- ↑ "मधेश विश्वविद्यालयको उद्घाटन", रेडियो नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-०८।
- ↑ "मधेश विश्वविद्यालयको उद्घाटन", रेडियो नेपाल (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-०८।
- ↑ "मधेश विश्वविद्यालयको योजना सार्वजनिक", News Madesh (नेपालीमा), अन्तिम पहुँच २०२२-०९-०७।
- ↑ "मधेश प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालय मधेश प्रदेश, जनकपुरधाम", मधेश प्रदेश सरकार (नेपालीमा), अन्तिम पहुँच ६ महिना पहिले। वेब्याक मेसिन अभिलेखिकरण २०२४-०३-०३ मिति