नेत्रकाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नेत्रकाली
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासिन्धुली जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)[१]
 • जम्मा२७७९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६

नेत्रकाली नेपालको मध्यमाञ्चल विकास क्षेत्र, जनकपुर अञ्चलको सिन्धुली जिल्लामा अवस्थित गाँउ विकास समिति थियो। वि.सं .२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गाविसहरु विघटन भएको थियो।

हाल यो गाँउ विकास समिती सँघीय सँरचना अनुसार जिल्ला समन्वय समिती सिन्धुली अन्तर्गत घ्याङलेख गाँउपालिका वडा नं ४ पर्दछ । नेपाल सँघीय सँरचनामा जानु अघिसम्म यस गा वि स मा सचिव श्री कुलध्वज बम्जन पछि जगदीश प्रसाद ताजपुरिया ले केही समय गा‍ वि स हुँदा बखत सम्म वडा सचिवको रूपमा समेत काम गर्नुभएको थियो । हाल साविकको नेत्रकाली गा वि स हालको घ्याङलेख गाँउपालिका वडा नं ४ का वडा अध्यक्ष श्री चक्र पाख्रिन ज्यू हुनुहुन्छ ।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]