अचानो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अचानो
Chopping block in China 01.jpg
चीनको एक रेस्टुरेन्टमा भएको अचानो
बनोट आकार आवश्यक अनुसार
बनाउने साधन काठ
प्रयोग मासु काट्न अथवा दाउरा काट्नको लागि
मुख्य प्रचलित क्षेत्र विश्वव्यापी



मासु काट्न अथवा दाउरा काट्नको लागि प्रयोग गरिने काठको सानो मुढा वा काठको चौडा थामलाई अचानो भनिन्छ । अचानोमा काट्ने वस्तुलाई राखेर माथिबाट धारीलो हतियारले काट्ने गरिन्छ । अचानो बनाउनका लागि कडा काठ जस्तै टीक, ओखर, सख्वा उपयुक्त हुन्छ । अचानो माथि हतियारले प्रहार गर्दा अचानोको सतह सजिलै नचोइटिने हुनुपर्छ । यसका लागि अचनोको सतह अनुसारकै हतियार प्रयोग गर्न सकिन्छ ।

कामको प्रकृति हेरेर अचानो विभिन्न आकार र ओजनका हुन्छन् ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]