जुवा
Jump to navigation
Jump to search
जुवा अथवा जु दुई गोरुहरूलाई सहि दुरीमा हिडाउन बनाइएको काठको औजार हो । जुवा दुई गोरुको काँधमा राखेर यसमा हल्लुडो (नारा) लगाएर हलो जोडिन्छ । जुवामा प्वाल पारेर गुरूलाई अडाउनको निमित्त काठका चारवटा पाताहरू लगाइएका हुन्छन् जसलाई "सैला" पनि भनिन्छ । सैलामा जोतरा (एक डोरी)को प्रयोग गरेर गोरुलाई अडाइन्छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]