सियो
Jump to navigation
Jump to search
हलो जोत्ने बेला मुख्यरूपमा जमीनसँग सम्पर्कमा आउने र जमीन खन्ने हलोको चुच्चो परेको धारिलो भागलाई सियो भनिन्छ। सियोमा फलामको फाली लगाइएको हुन्छ। जसले गर्दा माटोमा सजिलै सित हलोको सियो जान्छ। सियोलाई अर्को भाषामा फरैँ, हलानो, नसियोड आदी नाम दिएको पनि पाइएको छ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]