हरिस
स्वरूप
हरिस अथवा हलोदाब हलोको मुख्य भाग हो। यो जुवा र फालीको बीचमा रहेको हुन्छ। हरिसको लम्बाO साधारणतया ढाई (२.५) देखि साढी तिन (३.५) मिटरसम्म हुन्छ ।
कृषिका लागि प्रयोग हुने विभिन्न औजारहरू | |
---|---|
"https://ne.wikipedia.org/w/index.php?title=हरिस&oldid=733129" बाट अनुप्रेषित