भकारी
Jump to navigation
Jump to search
अन्न भण्डारण गर्न बनाइएको काठको ठुलो बाकसलाई भकारी भनिन्छ। अचेल कतैकतै यो विभिन्न धातुबाट बनेको पनि पाईन्छ |[स्रोत नखुलेको]
प्रयोग[सम्पादन गर्ने]
यसको प्रयोग अन्न र कपडा राख्न पनि गर्ने गरिन्छ |