भकारी
स्वरूप
अन्न भण्डारण गर्न बनाइएको काठको ठुलो बाकसलाई भकारी भनिन्छ। अचेल कतैकतै यो विभिन्न धातुबाट बनेको पनि पाईन्छ |[स्रोत नखुलेको]
प्रयोग
[सम्पादन गर्नुहोस्]यसको प्रयोग अन्न र कपडा राख्न पनि गर्ने गरिन्छ |
अन्न भण्डारण गर्न बनाइएको काठको ठुलो बाकसलाई भकारी भनिन्छ। अचेल कतैकतै यो विभिन्न धातुबाट बनेको पनि पाईन्छ |[स्रोत नखुलेको]
यसको प्रयोग अन्न र कपडा राख्न पनि गर्ने गरिन्छ |
कृषिका लागि प्रयोग हुने विभिन्न औजारहरू | |
---|---|
"https://ne.wikipedia.org/w/index.php?title=भकारी&oldid=1242587" बाट अनुप्रेषित