गोरु गाडा
गोरु गाडा गोरुले तानेर चल्ने गाडी हो । यो विश्वको सबै भन्दा पुरानो यातायातको साधन रूपमा रहेको छ । आज भोलि पनि यसको प्रयोग विश्वका धेरै भागमा गरिन्छ । नेपालको ग्रामिण भेकमा यसको प्रयोग गरेको पाइन्छ । तराईतिरका किसानहरुका लागि गोरु गाडा निकै उपयोगी साधनको रूपमा रहेको छ । तराईतिरका कृषकहरूले गोरुको सट्टा राँगालाई पनि जोत्ने तथा गाडा तान्ने काममा ल्याउछन्।
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिकथनमा Bullock cart का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।

विकिमिडिया कमन्समा गोरु गाडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।