नाम्लो
स्वरूप
नाम्लो भारि बोक्दा प्रयोग हुने कृषि औजार हो। नाम्लो पातो र बरियो को संयुक्त रुप हो । नाम्लोको पछाडी जोडिने लामो डोरीलाई बरियो भनिन्छ । नाम्लोको अगाडि जोडिने चौडा आकारको सामग्री लाई पातो भनिन्छ। पातोमा बरियो लगाएपछि नाम्लो भारी बोक्नको लागि तयार हुन्छ।
बनोट
[सम्पादन गर्नुहोस्]नाम्लोको बनोट एक डोरि जस्तै आकारको हुन्छ। अथवा नाम्लोलाई डोरिकै रूपमा समेत प्रयोग गर्न सकिन्छ।
प्रयोग
[सम्पादन गर्नुहोस्]मुख्य गरी नाम्लोको प्रयोग भारी बोक्नका लागि गरिेन्छ। डोको, थुम्से, डालो लगाएत अन्य सामाग्रीमा नाम्लोले बाधि भारिका रूपमा बोकिने गरिन्छ ।