सामग्रीमा जानुहोस्

ट्रयाक्टर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ट्रयाक्टर(मराठी:ट्रॅक्टर) कृषि तथा सामान ढुवानीको प्रयोजनको लागि पनि प्रयोग गरिने एक यान्त्रिक साधन हो । यो यन्त्र विशेषत ढिलो गतिमा उच्चभार तान्ने क्षमता दिलाउने गरी निर्माण गरिएको हुन्छ ।

खेत जोत्दै गरको ट्रयाक्टर

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]