जोतारो
स्वरूप
जोतारो अथवा जोतरो एक डोरी हो । यसको प्रयोग जुवामा गोरुलाई बाँधेर अढ्याउनको लागि गरिन्छ । जुवाको सैलाको टुप्पोमा मसिनो र बलियो डोरीको प्रयोग गरेर गोरुलाई बाँध्ने गरिन्छ ।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
जोतारो अथवा जोतरो एक डोरी हो । यसको प्रयोग जुवामा गोरुलाई बाँधेर अढ्याउनको लागि गरिन्छ । जुवाको सैलाको टुप्पोमा मसिनो र बलियो डोरीको प्रयोग गरेर गोरुलाई बाँध्ने गरिन्छ ।
कृषिका लागि प्रयोग हुने विभिन्न औजारहरू | |
---|---|
"https://ne.wikipedia.org/w/index.php?title=जोतारो&oldid=850554" बाट अनुप्रेषित