जोतारो
Jump to navigation
Jump to search
जोतारो अथवा जोतरो एक डोरी हो । यसको प्रयोग जुवामा गोरुलाई बाँधेर अढ्याउनको लागि गरिन्छ । जुवाको सैलाको टुप्पोमा मसिनो र बलियो डोरीको प्रयोग गरेर गोरुलाई बाँध्ने गरिन्छ ।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]