खर्पन
Jump to navigation
Jump to search
काठमाडौ उपत्यकामा प्रचलित, काँधमा नोल राखेर ,दुईतिर मालसामान र भारी राख्न हुने गोलाकार नाङ्लो जस्तो भएको बोक्न प्रयोग गरिने साधन। काठमाडौँ उपत्यकामा सामान ओसार पसार गर्न यो नै प्रमुख साधन थियो।
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]