खर्पन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
तरकारी बेच्न प्रयोग गरिएको खर्पन
तरकारी बेच्न प्रयोग गरिएको खर्पन
खर्पन

काठमाडौ उपत्यकामा प्रचलित, काँधमा नोल राखेर ,दुईतिर मालसामान र भारी राख्न हुने गोलाकार नाङ्लो जस्तो भएको बोक्न प्रयोग गरिने साधन। काठमाडौं उपत्यकामा सामान ओसार पसार गर्न यो नै प्रमुख साधन थियो।

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]