सामग्रीमा जानुहोस्

हल्लुडो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हल्लुडो हलोको एक भाग हो । यसलाई जुवाहरिसको बीच सम्बन्ध बनाउन प्रयोग गरिन्छ । यो छाला अथवा डोरीबाट बनाइएको एक औजार हो । यसलाई "नारा" पनि भनिन्छ । जुवाको बीच भागमा हल्लुडोले हरिसलाई बाँधेर हलो अडाएर गोरु जोत्ने गरिन्छ ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]