उदिपुर
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
उदिपुर
Udipur (अङ्ग्रेजीमा) | |
---|---|
![]() उदिपुर कालिका मन्दिर | |
देश | ![]() |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | लमजुङ |
सरकार | |
• प्रकार | बेसीशहर नगरपालिका |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | २६९२ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | ३३६०८(फलियासाँघु, उदीपुर) |
क्षेत्रीय सङ्केत | ०६६ |
उदिपुर (अङ्ग्रेजी: Udipur) नेपालको पश्चिमाञ्चल विकास क्षेत्र गण्डकी अञ्चलको लमजुङ जिल्ला बेसीशहर नगरपालिकाको एक बजार र व्यापारिक केन्द्र हो । कालिकाको मन्दिर र मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम यहाँका पर्यटकीय क्षेत्रहरू हुन्। विसं २०७१ जेष्ठ १ मा बेसीशहर,उदिपुर,गाउँशहर र चण्डीस्थान गाउँ विकास समितिहरू मिलाएर बेसीशहर नगरपालिका बनाइएको हो ।[१][२] यस ठाउँमा विभिन्न जात जतिको बसोबास रहेको छ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
जनगणना २०६८ अनुसार यस ठाउँको जनसङ्ख्या २,६९२(१,४८२ महिला र १,२१० पुरुष)रहेको छ र यहाँ ६९८ घरधुरी रहेका छन् ।[१][३]
तस्वीर सङ्ग्रह[सम्पादन गर्नुहोस्]
-
श्री जन कल्याण मा.बि उदिपुर, लमजुङ
-
उदिपुर बजार
-
मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम फलियासाँघु, उदिपुर
-
मध्य मर्स्याङ्दी जलविद्युतको ड्याम फलियासाँघु, उदिपुर
-
मध्य मर्स्याङ्दी जलविद्युतको दृश्य
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ १.० १.१ "बेसीशहर नगरपालिकाको वडा बिभाजन र जनसङ्ख्या", जिल्ला विकास समिति, लमजुङ, अन्तिम पहुँच २०१४-०९-१५।
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]