सामग्रीमा जानुहोस्

अङ्गोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एंगोलाबाट अनुप्रेषित)
गणतन्त्र अङ्गोला
República de Angola  (पोर्तगाली)
अङ्गोलाको झन्डा
झन्डा
अङ्गोलाको निशान छाप
निशान छाप
आदर्श वाक्य: 
  • Virtus Unita Fortior  (रोमन)
  • (नेपाली: "एकताबद्ध हुँदा सद्गुण बलियो हुन्छ")
राजधानी
र सबैभन्दा ठुलो सहर
लुवान्डा
८°५०′द॰ १३°२०′पू॰ / ८.८३३°S १३.३३३°E / -8.833; 13.333
आधिकारिक भाषाहरूपोर्तुगाली
जातिगत समूहहरू
(सन् २०००)
धर्म
(सन् २०१५)[]
रैथाने(हरू)
  • अङ्गोली
सरकारएकात्मक राष्ट्रपति गणतन्त्र
João Lourenço
Bornito de Sousa
व्यवस्थापिकाराष्ट्रिय सभा
स्थापना
• साम्यवादी शासन अन्तर्गत पोर्चुगलबाट स्वतन्त्र
११ नोभेम्बर १९७५
२२ नोभेम्बर १९७६
• वर्तमान संविधान
२१ जनवरी २०१०
क्षेत्रफल
• जम्मा
१२,४६,७०० किमी (४,८१,४०० वर्ग माइल) (२२औँ)
• पानी (%)
नगण्य
जनसङ्ख्या
• सन् २०२२ अनुमानित
वृद्धि35,000,500[] (४२औँ)
• सन् २०१४ जनगणना
२,५७,८९,०२४[]
• घनत्व
२४.९७ /किमी2 (६४.७ /वर्ग माइल) (१५७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२२ लगत
• जम्मा
$२१३.०३४ अर्ब[] (६७औँ)
• प्रति व्यक्ति
$७,३६० (१५७औँ)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२२ लगत
• जम्मा
$१२५.४९६ अर्ब[] (६१औँ)
• प्रति व्यक्ति
$३,७९३ (१४५औँ)
गिनी (सन् २०१८)५१.३[]
उच्च
मानव विकास सूचकाङ्क (2019)०.५८१[]
मध्यम · १४८औँ
मुद्राक्वान्जा (AOA)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+१ (पश्चिम अफ्रिका समय)
मिति ढाँचादिन/महिना/वर्ष
सडक प्रयोगदायाँ
टेलिफोन कोड+२४४
इन्टरनेट डोमेनडटएओ
पूर्ववर्ती
जनवादी गणतन्त्र अङ्गोला

अङ्गोला, (पोर्तुगाली: [ɐ̃ˈɡɔlɐ]) दक्षिणी अफ्रिकाको पश्चिमी तटमा अवस्थित एक देश हो। यो कुल क्षेत्रफल र जनसङ्ख्या दुवैमा दोस्रो सबैभन्दा ठूलो लुसोफोन (पोर्तुगाली भाषी) देश हो (दुबै अवस्थामा ब्राजिल पछि), र अफ्रिकाको सातौँ सबैभन्दा ठूलो देश हो। यसको दक्षिणमा नामिबिया, उत्तरमा प्रजातान्त्रिक गणतन्त्र कङ्गो, पूर्वमा जाम्बिया र पश्चिममा आन्ध्र महासागर पर्लछ। अङ्गोलाको काबिन्दा नामक प्रदेशको गणतन्त्र कङ्गोप्रजातान्त्रिक गणतन्त्र कङ्गोसँग सीमा जोडिएको छ। यसको राजधानी र सबैभन्दा धेरै जनसङ्ख्या भएको सहर लुवान्डा हो।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Angola", Association of Religion Data Archives, २०१५, मूलबाट ३० अक्टोबर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०२०  वेब्याक मेसिन अभिलेखिकरण ३० अक्टोबर २०२० मिति
  2. "Início". www.ine.gov.ao. Archived from the original on 2022. Retrieved 2022.
  3. Resultados Definitivos do Recenseamento Geral da População e da Habitação de Angola 2014 [Final Results of the General Census of Population and Housing of Angola 2014] (पुर्तुगालीमा), Instituto Nacional de Estatística, मार्च २०१६, मूलबाट ६ मे २०१६-मा सङ्ग्रहित। 
  4. ४.० ४.१ "Report for Selected Countries and Subjects: Angola", अन्तर्राष्ट्रिय मुद्रा कोष, मूलबाट २२ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अक्टोबर २०१८ 
  5. "GINI index (World Bank estimate) - Angola", data.worldbank.org, World Bank, मूलबाट ७ जुन २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ मार्च २०२० 
  6. "Human Development Report 2020", संयुक्त राष्ट्र विकास कार्यक्रम, डिसेम्बर १५, २०२०, मूलबाट १५ डिसेम्बर २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १५, २०२० 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]