सामग्रीमा जानुहोस्

काठमाडौँ ५ (निर्वाचन क्षेत्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(काठमाडौँ ५बाट अनुप्रेषित)
काठमाडौँ ५
संसदीय निर्वाचन क्षेत्र
बागमती प्रदेशमा काठमाडौँ ५
प्रदेशबागमती प्रदेश
जिल्लाकाठमाडौँ जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठन२०४८
राजनीतिक दलनेपाली काङ्ग्रेस
सदस्य(हरू)प्रदिप पौडेल

काठमाडौँ ५ नेपालको काठमाडौँ जिल्लाको दस संसदीय निर्वाचन क्षेत्र मध्ये एक हो। यो निर्वाचन क्षेत्र २०७४ भदौ १५ मा पेश गरिएको निर्वाचन क्षेत्र निर्धारण आयोग प्रतिवेदनमा अस्तित्वमा आएको थियो।[][]

सम्मिलित क्षेत्रहरू

[सम्पादन गर्नुहोस्]

काठमाडौँ ५ संसदीय क्षेत्रमा काठमाडौँ महानगरपालिकाको २, ३, ४, ५, बूढानीलकण्ठ नगरपालिकाको ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको २, ३, ४, ५, ६, ७ वडा रहेका छन्।

प्रदेश सभा खण्डहरू

[सम्पादन गर्नुहोस्]

बागमती प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • काठमाडौँ ५ (क)
  • काठमाडौँ ५ (ख)
निर्वाचन सदस्य दल
२०४८ मदन भण्डारी नेकपा (एमाले)
२०४९ कृष्णगोपाल श्रेष्ठ
२०५१ राजेन्द्रप्रसाद श्रेष्ठ
२०५५ नेकपा (मार्क्सवादी-लेनिनवादी)
२०५६ मङ्गलसिद्धि मानन्धर नेकपा (एमाले)
२०६४ नरहरि आचार्य नेपाली काङ्ग्रेस
२०७० ईश्वर पोखरेल नेकपा (एमाले)
२०७५ नेकपा
२०७७ नेकपा (एमाले)
२०७९ प्रदिप पौडेल नेपाली काङ्ग्रेस

निर्वाचन सदस्य दल
२०७४ नारायणबहादुर सिलवाल नेकपा (एमाले)
२०७९ राजेन्द्र प्रजापती राष्ट्रिय प्रजातन्त्र पार्टी

निर्वाचन सदस्य दल
२०७४ दीपक निरौला नेकपा (एमाले)
२०७९ श्यामबहादुर खड्का नेपाली काङ्ग्रेस

निर्वाचन परिणाम

[सम्पादन गर्नुहोस्]
उम्मेदवारदलमत%
प्रदीप पौडेलनेपाली काङ्ग्रेस१५,२६९३४.४५
ईश्वर पोखरेलनेकपा (एमाले)१०,१९०२२.९९
प्रणयशमशेर राणाराष्ट्रिय स्वतन्त्र पार्टी५,४७७१२.३६
रामप्रसाद उप्रेतीराष्ट्रिय प्रजातन्त्र पार्टी३,१६२७.१४
श्रीराम गुरुङस्वतन्त्र२,७६१६.२३
हेमराज थापास्वतन्त्र२,४४६५.५२
सुशान्त श्रेष्ठस्वतन्त्र१,७१२३.८६
शैलेश डङ्गोलनेपाल मजदुर किसान पार्टी१,१२२२.५३
अन्य२,१७७४.९१
जम्मा४४,३१६१००
बहुमत५,०७९
नेपाली काङ्ग्रेस विजयी
स्रोत: []
दल उम्मेदवार मत
नेकपा (एमाले) ईश्वर पोखरेल २३,०२९
नेपाली काङ्ग्रेस प्रकाशशरण महत १३,१६९
विवेकशील साझा पार्टी उज्वल थापा ६,८५३
अन्य १,६५९
बदर मत १,१५४
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) नारायणबहादुर सिलवाल ७,७९०
नेपाली काङ्ग्रेस रमा पौडेल ४,३०९
विवेकशील साझा पार्टी रामहरि अधिकारी ४,०२१
अन्य ७१२
बदर मत ३३८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेकपा (एमाले) दीपक निरौला १३,८७९
नेपाली काङ्ग्रेस रमेशकुमार खड्का ९,५२४
विवेकशील साझा पार्टी हरिकृष्ण श्रेष्ठ ३,४३२
अन्य १,३००
बदर मत ५९१
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग

दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नरहरि आचार्य १५,३६४
नेकपा (एमाले) ईश्वर पोखरेल १४,७२३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल राजाराम श्रेष्ठ ४,३५९
एनेकपा (माओवादी) महेन्द्रकुमार श्रेष्ठ ३,६५५
स्वतन्त्र उज्वल थापा १,१६३
अन्य २,६७४
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग
दल उम्मेदवार मत
नेपाली काङ्ग्रेस नरहरि आचार्य १३,२४५
नेकपा (एमाले) ईश्वर पोखरेल ९,१२०
नेकपा (माओवादी) दीपेन्द्रप्रकाश महर्जन ८,०८९
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कमल थापा ३,९२५
नेकपा (माले) दमनबहादुर खत्री १,०२२
अन्य २,१९४
बदर मत १,३८९
नतिजा काङ्ग्रेस विजयी
स्रोत: निर्वाचन आयोग[]
दल उम्मेदवार मत
नेकपा (एमाले) मङ्गलसिद्धि मानन्धर १४,३०३
नेकपा (माले) राजेन्द्रप्रसाद श्रेष्ठ ८,५६५
नेपाली काङ्ग्रेस मुकुन्द रेग्मी ८,२४८
राष्ट्रिय प्रजातन्त्र पार्टी ज्ञानु लामा २,१८९
अन्य १,२८४
बदर मत १,२०६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[][]
दल उम्मेदवार मत
नेकपा (एमाले) राजेन्द्रप्रसाद श्रेष्ठ १९,३१२
नेपाली काङ्ग्रेस श्यामलाल श्रेष्ठ ६,९३५
राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्णरत्न शाक्य ४,५५५
अन्य १,७९९
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: निर्वाचन आयोग[]

२०५५-उपनिर्वाचन

[सम्पादन गर्नुहोस्]
दल उम्मेदवार मत
नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ २१,२५३
नेपाली काङ्ग्रेस तीर्थराम डङ्गोल १५,९२६
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [१]
दल उम्मेदवार मत
नेकपा (एमाले) मदन भण्डारी २७,४७५
नेपाली काङ्ग्रेस हरिबोल भट्टराई १८,९२८
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: [२]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. तुफान न्यौपाने। "निर्वाचन क्षेत्र: जनसङ्ख्यालाई ९०% र भूगोललाई १०%" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  2. "१६५ निर्वाचन क्षेत्र बन्दा तपाईंंको जिल्लामा कति वटा सिट?" (नेपाली) भाषा)। पहिलो पोस्ट। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. "प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूको सूची", निर्वाचन आयोग 
  4. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  5. ५.० ५.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००६-१०-१२ मिति
  6. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५