कालागौडी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कालागौडी
Kalagaudi
रामपुर
—  गाउँ  —
देखतभुली-०४
नेपालको नक्शामा कालागौडी
निर्देशाङ्क (कालागौडी): २८°५०′१०″ उत्तर ८०°२१′३५″ पूर्व / २८.८३६११° उत्तर ८०.३५९७२° पूर्व / 28.83611; 80.35972निर्देशाङ्क: २८°५०′१०″ उत्तर ८०°२१′३५″ पूर्व / २८.८३६११° उत्तर ८०.३५९७२° पूर्व / 28.83611; 80.35972
देश  नेपाल
विकास क्षेत्रहरु सुदूर-पश्चिमाञ्चल
अञ्चल महाकाली अञ्चल
जिल्ला कञ्चनपुर जिल्ला
स्थापना
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ३,००० जति
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

कालागौडी शुक्लाफाँटा नगरपालिका को १२ नम्बर वडा अन्तर्गत पर्ने एउटा गाउँ हो।कञ्चनपुर सदरमुकाम महेन्द्रनगरबाट करीब २५ किलोमिटर दुरिमा यो गाउँ पर्दछ। कालागौडीमा उच्च माध्यमिक बिद्यालय छैन। कक्षा १० सम्म पढाइ हुने माध्यमिक विद्यालय एउटा मात्र छ। त्यो बिद्यालयको नाम श्री शिव शक्ति माध्यमिक विद्यालय हो। कालागौडीको उत्तरतर्फ बन्साह भन्ने गाउँ पर्दछ भने पुर्वमा दुबाह अनि दक्षिण र पश्चिमतर्फ शुक्लाफाँट वन्यजन्तु आरक्ष पर्दछ। शुक्लाफाटा नगरपालिका वार्ड नम्बर १२ का वडा अध्यक्ष बाले राना हुन।

भूगोल[सम्पादन गर्ने]

जनसङ्ख्या[सम्पादन गर्ने]

शिक्षा[सम्पादन गर्ने]

कालागौडीमा कक्षा १० सम्म पढाइ हुने एउटा सरकारी विद्यालय छ। त्यो बिद्यालयको नाम श्री शिव शक्ति माध्यमिक बिद्यालय हो। त्यस्तै कक्षा ५ सम्म पढाइ हुने अर्को निजि बिद्यालय समेत छ।

संस्कृति[सम्पादन गर्ने]

सञ्चार[सम्पादन गर्ने]

कालागौडीमा दुरसञ्चार सेवा प्रदायक कम्पनीहरु नेपाल टेलिकमएनसेलले टेलीफोन सेवा प्रदान गर्दै आइरहेका छन ।

यातायात[सम्पादन गर्ने]

कालागौडीमा यातायातको सुबिधा छ। महेन्द्रनगर बेलौरी यात्रु सेवाका साथै कलुवापुरदेखि कालागौडीसम्म चल्ने इ-रिक्साको पनि सुबिधा रहेको छ।

बिद्दुत[सम्पादन गर्ने]

कालागौडीमा बि.सं. २०६४ सालमा बिजुली आएको हो। कालागौडीमा बिद्धुत सङ्ग सम्बन्धित संस्था कन्चन ग्रामिण बिद्दुत सहकारी संस्था हो।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]