A small bowl of Chinese winter melon soupA winter melon used as a serving bowl for winter melon soup
कुभिण्डोकुकर्बिटा वर्गमा पर्ने एक प्रकारको तरकारी हो । यो वनस्पति विशेष गरी तराईमा धरै जसो थारु जातिका मानिसहरूले रोप्ने गर्छन् र यसलाई मुला जस्तै चाना बनाइ सुकाएर वर्षा याममा खाने गर्छन्।