गाजर
Jump to navigation
Jump to search
गाजर | |
---|---|
![]() | |
Harvested carrots | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | वनस्पति |
(श्रेणीविहीन): | Angiosperms |
(श्रेणीविहीन): | Eudicots |
(श्रेणीविहीन): | Asterids |
गण: | Apiales |
परिवार: | Apiaceae |
वंश: | Daucus |
प्रजाति: | D. carota |
वैज्ञानिक नाम | |
Daucus carota L. |
गाजर जमीनमुनि रहेको जरा रूपान्तरित भई केही मोटो हुने वनस्पति हो । यसको जरा खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ । गाजर खानाले दाँतको दोहोरो बचाव हुन्छ । जसका कारण गाजरलाई धेरैबेला सम्म चपाउने गरिन्छ मुखमा प्रसस्त मात्रामा र्याल निस्किन्छ । यसका साथै गाजर खानाले गिजा तथा दाँतको भित्रि भागहरुमा मसाज हुनुका साथै उक्त स्थानमा रगत संचार नियमित रुपले हुनथाल्छ । दैनिक एउटा गाजर खानाले दाँतको आयु बढ्ने तथा दाँत स्वस्थ तथा सुन्दर देखिन्छ । खाना खाएपछि एउटा गाजर खानाले हाम्रो दाँतलाई मजबुत बनाउनुका साथै[१] दात चम्किलो बनाउने कामपनि गाजरले गर्दछ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Daucus carota सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
यो पनि हेर्नुहोस[सम्पादन गर्ने]
|